एडमन्ड हिलारी सानो छँदा रेलमै पढ्थें एडमन्ड हिलारी र तेन्जिङ शेर्पा सर्वप्रथम सगरमाथा आरोहण गर्ने व्यक्ति हुन् । शेर्पाको सन् १९८६ मा निधन भएको…
बेनजीर भुट्टो सानो छँदा सानी पिङ्की पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोको हालै मृत्यु भयो । उहाँ मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री…
मोहनबहादुर कायस्थ सानो छँदा राणाविरुद्ध नारा मोहनबहादुर कायस्थ इलेक्ट्रीकल इन्जिनियर हुनुहुन्छ । उहाँसँग नेपाल विद्युत् प्राधिकरणको निर्देशक भई लामो समय यस क्षेत्रमा काम गरेको…
प्रकट पगेनी सानो छँदा आमाको माया प्रकट पगेनी गीतकार/गजलकार हुनुहुन्छ । उहाँको खासनाम ‘शिवराज पगेनी’ हो । उहाँ २०१३ साल असोज २४ मा कास्कीको…
गोपालप्रसाद श्रेष्ठ सानो छँदा देशभर शहरको मान्छे गोपालप्रसाद श्रेष्ठ नेपालको दूरसञ्चारको विकासमा धेरै नयाँ काम गरेका व्यक्तित्व हुनुहुन्छ । उहाँले देशमा आकाशवाणी सेवा सुरु…