नानीहरूलाई नेपाली पढाउने सामग्रीहरू

Devanagari_a.svg

नानीहरूलाई नेपाली-भाषा पढाउनुहुन्छ भने यहाँ केही सामग्रीहरू छन्, क्लिक गर्नुहोस् ।
यहाँ नेपालमा पढाइने पाठ्यपुस्तकहरू, बालसाहित्यका केही पुस्तक, केही बालगीत, आदि राखिएका छन् ।
यी सामग्री जस-जसका हुन्, उनीहरूका सम्पत्ति हुन् ।
मैले परदेशमा नेपाली-भाषा जोगाइराख्न मात्र संकलन गरेको हुँ ।

One thought on “नानीहरूलाई नेपाली पढाउने सामग्रीहरू

Leave a Reply to Menuka Sapkota Cancel reply

Your email address will not be published. Required fields are marked *

<