नानीहरूलाई नेपाली-भाषा पढाउनुहुन्छ भने यहाँ केही सामग्रीहरू छन्, क्लिक गर्नुहोस् ।
यहाँ नेपालमा पढाइने पाठ्यपुस्तकहरू, बालसाहित्यका केही पुस्तक, केही बालगीत, आदि राखिएका छन् ।
यी सामग्री जस-जसका हुन्, उनीहरूका सम्पत्ति हुन् ।
मैले परदेशमा नेपाली-भाषा जोगाइराख्न मात्र संकलन गरेको हुँ ।
![](http://koirala.com.np/wp-content/uploads/2018/04/Devanagari_a.svg_.png)
..