झलनाथ कि सत्रनाथ !

झलनाथ खनाल नेपालका ३४ औं प्रधानमन्त्री हुन् । ३४ लाई १७ ले भाग लाग्छ ।
उनी १७ औं पटकपछि प्रधानमन्त्री छानिएका हुन् ।
उनको जन्म २००६ साल चैत (१२ औं महिना) ६ मा भएको हो ।
यसका सबै अंक जोडौं त : २‌+०+०+६+१+२+६ = १७ हुन्छ ।
खनाल विजयी हुँदा संविधानसभाका सदस्यमध्ये निर्वाचनमा सहभागी ५ सय ५७ (५‌+५+७ = १७) मध्ये ३ सय ६८ (३‌+६+८ = १७) मत उनका पक्षमा परेको थियो ।
अब यी झलनाथ कि सत्रनाथ  !!!!

4 thoughts on “झलनाथ कि सत्रनाथ !

Leave a Reply to Pradeep Bashyal Cancel reply

Your email address will not be published. Required fields are marked *

<