टेबुल महिमा २०५२ सालमा दाजु सहयोग पोखरेल (सानिमाको छोरा) ले, ”मेरा एकजना साथी छन् । उनी सामान्यज्ञानको पत्रिका निकाल्न चाहन्छन्,” भन्नुभयो ।…
संसारभर नेपाली खोज्दै कति देशमा नेपाली वा नेपाली-भाषी होलान् ? यो प्रश्न सबका मनमा जाग्ने प्रश्न हो । जवाफ सजिलो छैन । समाचारहरू…
भूटानी पुनर्स्थापनाको संख्यामा आइओएम कहाँनेर चिप्लियो ? ”नेपालबाट पुनर्स्थापनाका लागि तेस्रो मुलुक जाने भूटानीको संख्या ४ मंसीर, २०७२ मा एक लाख पुगेको छ ।” त्यो दिन एक…
अजंग भारत र चीन उता नेपाल-भारत तनाव थियो, यता भने सोच्न बाध्य परिस्थिति सिर्जना भएको थियो । कुरा के पर्यो भने एउटा कामको सिलसिलामा…
वृद्धाश्रमबाट छोरालाई नपठाएको चिट्ठी (सन्दर्भः अन्तर्राष्ट्रीय वृद्ध दिवस/ १ अक्टोबर) प्यारो छोरो गन्तव्य तलाईं आर्शिवाद बाबु खाना खाइस् ? अस्ति मलाई छोड्या बेलासम्म, ‘खान…
अमेरिकी तिहारलाई सिस्नुपानी ! आज काग भेटिएन । यसै भात छुट्याएर आफूले खानु सिवायको विकल्प रहेन । कि त आफैं ‘काग काग’ भनेर कराएर…
मादले ……. म गाउन जान्दिन । सुन्छु । अलि-अलि राम्रो-नराम्रो छुट्याउन सक्छु जस्तो लाग्छ । मजस्तो पुड्को संगीतप्रेमीका लागि गएका केही दिन…
तमसोमा ज्योतिर्गमय पन्ध्र वर्षभन्दा अघिको कुरा हो । भक्तपुरको दत्तात्रेयछेउ एउटा होमियोप्याथीको क्लिनिक थियो । अहिले छ वा छैन, थाहा छैन ।…
गर्मीको एउटा ‘विकेन्ड’ शनिबार बिहान । घरनजिकको हाइवेमा गाडीका आवाज विस्तारै बढ्छन् । त्यही सुन्दै म ब्युँझन्छु । घाम उकालो लाग्दै गर्दा…
मलाई चिनाउने ‘राजेश’ नाम स्कूल पढ्दाका कुराहरू म त्यति सम्झन्न । तर यो एउटा चाहीं मलाई याद छ । अरू जे भए पनि, हामी…