नरेन्द्र रौलेको बयान

……. कान्तिपुर आउने जाने क्रममा नारायण वाग्ले, दिनेश वाग्ले, दीपक अधिकारी, पेशल आचार्य, राजेश कोइराला र थुप्रै पत्रकारहरुसँग भेट भइरहन्थ्यो । बेलाबेलामा साप्ताहिक को अफिस छिर्थें । सानोतिनो न्जुज छोडिरहन्थें । कोपिलामा बालप्रतिभा र नेपाल मा आँखिझ्याल लेख्थें । कालो अक्षरमा नरेन्द्र रौले भनेर नाम छापिंदा म खुसिले रमाउँथे । हातले मुसार्थें । चुम्बन गर्थें । जसरी एउटा प्रेमी सारा संसार भुलेर प्रेमिकालाइ अंगालेमा लिन्छ । र दुनियाँको आँखा छल्दै कतै एकान्तमा छातीमा टाँसेर चुम्बन गर्छ …….

नरेन्द्र रौलेले लेखेको पुरै अंश पढ्न उनकै साइटमा यहाँ क्लिक गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<