२०७० वैशाख २२ (सन् २०१३ मे ६) देखि लागु हुने लोडसेडिङको रुटिन

२०७० वैशाख २२ (सन् २०१३ मे ६) देखि लागु हुने लोडसेडिङको रुटिन

२०७० सालको जगदम्बा क्यालेन्डर

२०७० सालको जगदम्बा क्यालेन्डर पाउन यहाँ क्लिक गरौं ।

Calendar 2070_Jagadamba

Nepali Calendar 2070 (Jagadamba)

२०७० सालका सबै सार्वजनिक बिदा

२०७० सालका सार्वजनिक बिदाबारे निर्णय – सबै बिदाको जानकारी
यसपटक-
असोज १५ – घटस्थापना
कार्तिक १ – कोजाग्रत
कार्तिक १९ – भाईटिका

 

२०६९ फागुन २८ (सन् २०१३ मार्च ११) बाट जारी हुने लोडसेडिङको रुटिन

२०६९ फागुन २८ (सन् २०१३ मार्च ११)
बाट जारी हुने लोडसेडिङको रुटिन

 

२०६९ फागुन २८ (सन् २०१३ मार्च ११)
बाट जारी हुने लोडसेडिङको रुटिन

एसएलसी परीक्षा २०६९ को रुटिन

एसएलसी परीक्षा २०६९ बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
नियमित र एक्जेम्टेड दुवैको परीक्षा एउटै समय र एकै किसिमका प्रश्नबाट हुनेछ ।
रुटिन यस्तो छ -
चैत १ गते (बिहिबार/मार्च १४, २०१३) – अनिवार्य अंग्रेजी (वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण र अनुवाद)
चैत २ गते (शुक्रबार/मार्च १५, २०१३) – अनिवार्य नेपाली (गैरनेपाली परीक्षार्थीका लागि इलेक्टिभ अंग्रेजी)
चैत ४ गते (आइतबार/मार्च १७, २०१३) – अनिवार्य गणित
चैत ५ गते (सोमबार/मार्च १८, २०१३) – अनिवार्य विज्ञान (वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य)
चैत ६ गते (मंगलबार/मार्च १९, २०१३) – अनिवार्य सामाजिक अध्ययन
चैत ७ गते (बुधबार/मार्च २०, २०१३) – अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा (वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड र संस्कृततर्फ अनिवार्य संस्कृत भाषा)
चैत ८ गते (बिहिबार/मार्च २१, २०१३) – ऐच्छिक प्रथम पत्र सबै विषयहरू
चैत ९ गते (शुक्रबार/मार्च २२, २०१३) – ऐच्छिक व्दितीय पत्र सबै विषयहरू
- परीक्षा नियन्त्रण कार्यालय (पनिका), सानोठिमी, भक्तपुर

२०६९ सालका लागि सरकारले तोकेका बिदाहरू

२०६९ सालका लागि सरकारले तोकेका बिदाहरू

2069 Bida_Parba Etc

२०६९ सालको जगदम्बा क्यालेन्डर

Jagadamba calendar 2069

नेपाली रोमनाइज्ड युनिकोड कसरी राख्ने ? (How to install Nepali Romanized unicode?)

कम्प्युटरमा नेपाली युनिकोड राख्दा तपाईंको कम्प्युटरमा ‘विन्डो एक्सपी’ वा त्योभन्दा नयाँ संस्करण हुनुपर्छ । मैले यहाँ लेखेको विधि आइबिएम प्रणाली (एप्पलका लागि होइन) मा आधारित कम्प्युटरहरूका लागि मात्र हो ।
नेपाली रोमनाइज्ड युनिकोड राख्न दुईटा काम हुनुपर्छ । पहिलो यसको सफ्टवेयर चाहिन्छ भने दोस्रो उक्त सफ्टवेयरबाट काम लिन थोरै परिवर्तन गर्नुपर्छ । यहाँ ती कामलाई यसरी छुट्याइएको छ :

२०६८ सालको जगदम्बाको नेपाली पात्रो (क्यालेन्डर)

२०६८ सालको जगदम्बाको नेपाली पात्रो (क्यालेन्डर)

माथि क्लिक गर्नुहोस् ।

२०६८ मा नेपालका सार्वजनिक बिदाहरु

१. शनिवार बिदा :

(क) वैशाख – ३,१०,१७,२४,३१ (५ दिन)
(ख) जेठ – ७,१४,२१,२८ (४ दिन)
(ग) असार – ४,११,१८,२५,३२ (५ दिन)
(घ) साउन – ७,१४,२१,२८ (४ दिन)
(ङ) भदौ – ३,१०,१७,२४,३१ (५ दिन)
(च) असोज – ७,१४,२१,२८ (४ दिन)
(छ) कात्तिक – ५,१२,१९,२६ (४ दिन)
(ज) मङ्सिर – ३,१०,१७,२४ (४ दिन)
(झ) पुष – २,९,१६,२३,३० (५ दिन)
(ञ) माघ – ७,१४,२१,२८ (४ दिन)
(ट) फागुन – ६,१३,२०,२७ (४ दिन)
(ठ) चैत – ४ ,११,१८,२५ (४ दिन)
जम्मा : ५२ दिन

Read More »