महासंघ कान्तिपुर शाखा गठन

नेपाल पत्रकार महासंघ कान्तिपुर शाखाको अधिवेशनले चन्द्रशेखर कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र साह, सचिवमा अश्विनी कोइराला, सहसचिवमा दिनेश यादव र कोषाध्यक्षमा केदार ओझा छन् । त्यस्तै सदस्यमा विष्णु बुढाथोकी, माधव ढुंगेल, राजेश कोइराला र संगीता रिजाल छन् ।
महासंघको केन्द्रिय सभासदका लागि भएको निर्वाचनमा विजय घिमिरे, युवराज आचार्य, राजेन्द्र फुयाँल, हरिबहादुर थापा, किरण चापागाईं, मैना धिताल, घनश्याम ओझा, यशोदा तिम्सिना, बालकृष्ण बस्नेत र सुभाष ढकाल छन् ।
(सन् २००८ फेब्रुअरी : अनलाइनमा हेर्न क्लिक गर्नुहोस्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<