झलनाथ कि सत्रनाथ !

झलनाथ खनाल नेपालका ३४ औं प्रधानमन्त्री हुन् । ३४ लाई १७ ले भाग लाग्छ ।
उनी १७ औं पटकपछि प्रधानमन्त्री छानिएका हुन् ।
उनको जन्म २००६ साल चैत (१२ औं महिना) ६ मा भएको हो ।
यसका सबै अंक जोडौं त : २‌+०+०+६+१+२+६ = १७ हुन्छ ।
खनाल विजयी हुँदा संविधानसभाका सदस्यमध्ये निर्वाचनमा सहभागी ५ सय ५७ (५‌+५+७ = १७) मध्ये ३ सय ६८ (३‌+६+८ = १७) मत उनका पक्षमा परेको थियो ।
अब यी झलनाथ कि सत्रनाथ  !!!!

Comments posted (4)

sarai ramailo. thanks rajesh dai

ho ta, space samet unko nam jhala nath khanal ma pani 17 character rahechhan. Satra parekai ho…

जोड घटाउ राम्रो लाग्यो!

lastai khattra sir. mazza aayo

Write a comment