Aksharica Dummy Issue (अक्षरिका नमुना अंक)

This is dummy issue of Aksharica, which published on August 15, 2010. The content of this issue is as follows:
● There is no age boundary to become a student.
● Why people migrate?
● What is TANF?
● What should be prepared before visiting a doctor?
● Some news of Nepali & Bhutanese community; etc.
● Childhood memories of the greatest comedian of Nepali language: Hari Bansha Acharya.
Click here to get the PDF file of this issue: Aksharica dummy issue
००
यो अक्षरिकाको सन् २०१० अगस्त १५ मा प्रकाशित नमुना अंक हो । यस अंकमा समावेश विषयको सूचीः
● आरम्भ : सिक्ने काम कहिले पो सकिएला ?
● बसाइँसराइ : एक परिचय
● खाँचो परेका परिवारलाई अस्थायी सहायता (ट्यानफ) के हो ?
● डाक्टरकहाँ जानुअघि के तयारी गर्नुपर्छ ?
● विविध समाचार : न्युयोर्कमा पुराण, न्यु ह्याम्सरमा कार्यक्रम, रूपा सुब्बाको निधन, बेलायतमा थप पुनर्स्थापना
● हाँस्य-कलाकार हरिवंश आचार्य साना हुँदा यस्ता थिए ।
यो अंकको पिडिएफ फायल पाउन यहाँ क्लिक गर्नुहोस्: अक्षरिका नमुना अंक